संक्षिप्त परिचय

१.मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चल बर्दिया जिल्लाको पूर्बमा गुलरिया नगरपालिका पश्चिममा ढोढरी गा.वि.स.उत्तरमा पदनाहा, बनियाभार दक्षिणमा मित्र राष्ट्र भारतको उत्तर प्रदेश सँग जोडिएको सानोश्री ताराताल नगरपालिका नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१÷०८÷१६ गतेको निर्णय अनुसार घोषणा गरीएको हो । वि.सं.२०३४—२०३५साल सम्म तत्कालिन पुर्नवास कम्पनीले नेपाल राज्यका विभिन्न स्थानबाट बसाइसराइ गरी साविकताराताल गा.वि.स.बसोबास गर्दै आएको र वि.सं.२०४० सालमा बर्दिया जिल्लाका बबई उपत्यका अन्तर्गत सानोश्री गा.वि.स.लाई बर्दिया राष्ट्रिय निकुञ्ज विकास गर्ने क्रममा ताराताल क्षेत्र बसाइसरी यस क्षेत्र