FAQs Complain Problems

धेरै पटक बच्चा तौलने आमाहरुलाई पुरस्कार वितरण

मधुवन नगरपालिका स्वास्थ्य शाखाले विभिन्न वडाहरुमा कार्यक्रम गर्ने क्रममा ५ नं . वडामा सबै भन्दा बढी पटक बच्चालाई तौल लिने बच्चाको आमालाई पुरास्कर वितरण कार्यक्रम र सुनौलो १००० दिनका आमाहरुलाई पुरस्कार वितरण कार्यक्रम र सुनौलो १००० दिनका आमालाई आइरन चक्की र पोषिलो खाधान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ |

User login